Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

GENZ 2.0 लाई बृहत राजनितीक संवादका लागी राष्टिय स्वतन्त्र पाटीGENZ 2.0 लाई बृहत राजनितीक संवादका लागी राष्टिय स्वतन्त्र पाटीको निमन्त्रणा

GENZ 2.0 लाई बृहत राजनितीक संवादका लागी राष्टिय स्वतन्त्र पाटी ले  संसद सचिवालय सार्बजनिक लेखा समितिको भबन सिंहदरबार मा छलफलको लागी सहभागिता हुन राष्टिय स्वतन्त्र पाटी ले बोलायको GENZ 2.0 को स्रोत ले बतायको छ र सहकार्यमा देशमा सकारात्मक परिवर्तन ल्याउने मूल ध्येय बोकेको GENZ 2.0 ले अहिले विभिन्न राजनीतिक दल, आन्दोलन, अभियान तथा सामाजिक संस्थाहरूसँग राष्ट्रिय समझदारीका लागी देश जनता को मुद्दा लाई हामी जुनसुकै परिस्थिती मा पनी जुनै सुकै राजनितीक दल सँग सकरात्मक बिषयमा छलफल का लागी तयार छौ GENZ2.0 ले बताउनु भएको छ |

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.