Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सर्वोच्च अदालतमा आजबाट रिट र निवेदन दर्ता हुने, संसद विघटनविरुद्ध सर्वोच्चमा आजै रिट निवेदन दिने तयारी

काठमाडौं, २८ असोज । सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार (आज)बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भदौ २९ बाट बन्दीप्रत्यक्षकरणको मुद्दा मात्र हेर्दै आएको थियो ।

राजनीतिक दलहरू, कानुन व्यवसायी र नागरिकहरु संसद पुनःस्थापनाको माग लिएर आजै सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।

 

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.