Nepal Jana Khabar
हरेक जनताको खबर
२३ जेष्ठ २०८३, शनिबार

प्रधानमन्त्री सुशीला कार्की ले अब नेपाल राष्ट्र बैंक बाट निष्कासन हुने नेपाली नोटहरूमा नेपाल सम्वत् (Nepal Sambat) लाई पनि स्थान दिने।

प्रधानमन्त्री सुशीला कार्की ले अब नेपाल राष्ट्र बैंक बाट निष्कासन हुने नेपाली नोटहरूमा नेपाल सम्वत् (Nepal Sambat) लाई पनि स्थान दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाएकी छन्। स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले यस विषयमा अर्थमन्त्री मार्फत राष्ट्र बैंकका गभर्नर सँग छलफल गर्ने बताएकी छन्। साथै, पाँच सयको नोट छपाइको प्रक्रियामा गइसकेकाले त्यसपछिका नयाँ निष्कासन हुने नोटहरू बाट नेपाल सम्वत् प्रयोग गर्न सकिने सम्भावनाबारे विचार गरिने उहाँको भनाइ छ। प्रधानमन्त्री सुशीला कार्की ले नेपालको मौलिक संवत् नेपाल सम्वत्लाई राष्ट्रिय स्तरमा महत्त्व दिँदै यसलाई सरकारी नोटमा उल्लेख गराउने प्रयास गर्ने आश्वासन दिएकी हुन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.