Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

पत्रकार दिवाकर शाहले खुलाएका गम्भीर बिषयहरु:। 

आन्दोलनमा संसदभवन अगाडि देखिएका काला टिसर्ट लगाउनेहरु को हुन जसले अस्वभाविक रुपमा अन्दोलनलाइ भडकाए।  केही मान्छेहरु किन प्रहरी चौकिमात्र टार्गेट गरिरहेका थिए किन उनिहरु सबैभन्दा पहिला सुरक्षा ब्यबस्था खलबल्याउन चाहान्थे। -देश INGO को कब्जामा छ, तपाई हामी सरकार हाम्रै छ भन्ने भ्रममा नपरौ।  मध्यरातमा प्रधानमन्त्री शुशिला कार्कीलाई भेट्न दुदावासको गाडीहरूको लाइन लाग्छ, उनी किन राती राति दूतावासका मान्छे भेटछन  आट छ भने त्यो सीसीटीभी सार्वजनिक गरियोस्।  नेपालीहरूलाई भेद गरेर विदेशी सेनाहरू (शेना) नेपालमा ल्याइँदैछ सबै नेपाली भिडेर हैन जुटेर सामना गरौ। सक्कली जेन्जी(NGO) लाई शिहदरबास प्रवेश छैन तर पानी बाँड्नेहरू मन्त्री बाडन थाले। उनिहरुले पहिला केपि ओलि र लेखकलाइ पक्राउ गर्न खोजे अहिले सुरक्षाकर्मी कटौती गरेर जनालाई ठिक गर्यो भन्ने पारे तर यसपछिका कदम कस्ता चाल्छन त्यो जनता सोच्न सक्दैनन बिषय गम्भीर छ। मैले विगतमा निर्मलनिवास अगाडि बनाएको भिडियो मजाक थिएन त्यो भिडियोमा देखाउन नसकेका गभिर फुटेज अहिले पनि मसँग सुरक्षित छन मेरो ज्यानको जिम्मा कसैले लिन्छ भने म सबै सार्वजनिक गर्छु त्यतिमात्र हैन प्रधानमन्त्री निवासका केही संकाष्पद भिडियो पनि छन। “मेरो हत्या हुन सक्छ, मरे पनि सत्य बोलेर मर्छु।” घटनाक्रम यसरी बिकाश हुदैछन जसले देश आन्तरिक द्वन्दमा फस्न सक्छ ।

यो पनि पढनुस !!

महान चाड बिजया दशमीको हार्दिक शुभकामना

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.