Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

काठमाडौं २१ आश्विन जेनजी आन्दोलनमा विध्वंश मच्चाउनेलाई कारबाही गर्न प्रहरीलाई बाटो खुल्यो।

काठमाडौं २१ आश्विन जेनजी आन्दोलनमा विध्वंश मच्चाउनेलाई कारबाही गर्न प्रहरीलाई बाटो खुल्यो।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धान गर्न गठित न्यायिक जाँचबुझ आयोगले कुनै पनि आपराधिक घटनाको अनुसन्धान गर्न र आन्दोलनमा घुसपैठ गर्ने, विध्वंश मच्चाउने र लुटपाटमा संलग्न हुनेलाई कारबाही गर्न प्रहरीलाई बाटो खुला गरिदिएको छ।
यो पनि पढनुस !!
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधका घटनामा प्रमाणअनुसार अनुसन्धान गर्न राज्यका अन्य निकायलाई कुनै बाधा नरहेको स्पष्ट पारेका हुन्।
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.