Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

धेरैले खरेलको यो क्रियाकलापको आलोचना गरेका छन् ।

मन्त्रीपरिषद् बैठकको क्रममा सञ्चार मन्त्री जगदिश खरेलले शिक्षा मन्त्री महावीर पुनको काँधमाथी हात राखेर गृहमन्त्री ओम प्रकाश अर्यालसँग गफ गर्दै गरेको तस्बिर यतिबेला सामाजिक सन्जालमा भाइरल छ । धेरैले खरेलको यो क्रियाकलापको आलोचना गरेका छन् ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.