Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

ओलीको प्रश्न : भ्रष्टाचार नगरी देश बनाउनु नै मेरो अपराध हो ?

काठमाडौं आश्विन १० पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नियोजित रूपमा लक्षित गरिएको बताए। बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँगको छलफलमा बोल्दै उनले भने, “मेरो अपराध के हो त? भ्रष्टाचार नगर्नु अपराध हो र? मैले भ्रष्टाचार गरेको छैन, गर्दिनँ।”

सामाजिक शान्ति र सद्भावमा खतरा पुग्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उनले हिंसात्मक शक्तिलाई राजनीतिक मूलधारमा ल्याउनु पनि अपराध ठहरिएको भन्दै प्रश्न गरे।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सामाजिक सञ्जालमा बढ्दो अराजकता र घृणाप्रति आलोचना गर्दै उनले पत्रकारलाई सत्यको पक्षमा दृढ रहन आग्रह गरे र सामाजिक सञ्जाल कानुनी दायरामा चलाउनुपर्ने बताए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.