काठमाडौं आश्विन ५ काठमाडौं महानगरपालिकाकाको वडा न १६ बालाजु बाईपासको अेारालोमा पैयुँटारबाट रत्नपार्क जाँदै गरेको मिनिबस सडकमा पल्टिएको छ क्षमता भन्दा बडी यात्रु बोकेर तीब्र गतिमा कुदिरहेको बस धटनामा परेको छ अधिकांश यात्रु घाइते भएका छन प्रहरी तथा स्थानिय मिली उद्वार गरेका छन तथा समाचार सङकलन गर्दा सम्म कुनै पनी अप्रिय घटना नभएको प्रतक्क्ष दर्शीले बताएका छन
यो पनि पढनुस !!