Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट

काठमाडौं, ८ भदौ । सर्वसाधारणका लागि यसअघि खुलेको माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

साउन २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन खुलेको थियो । कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये ८ हजार २८९ जनाको आवेदन विविध कारणले रद्द भएको थियो ।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.