Nepal Jana Khabar
हरेक जनताको खबर
६ बैशाख २०८२, शनिबार
ट्रेनडिंग

समयमै उद्धार हुन नसक्दा नख्खु खोलाले एक बच्चासहित चार जनालाई बगायो

ललितपुर, १२ असोज । ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जनालाई बगाएको छ । सशस्त्र प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१४ नखिपोटको कान्तिपुर कोलोनीबाट ४ जनालाई बगाएको हो ।

बगाएर बेपत्ता हुनेमा दुई जना पुरुष, एक जना महिला र एक जना बच्चा रहेका छन् । प्रहरीले खोजी कार्य जारी रहेको जानकारी दिएको छ । उनीहरुको समयमै उद्धार हुन नसक्दा बाढीले बगाएको हो।

 


सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.