काठमाडौं, १४ जेठ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डा लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले आकस्मीक बैठक बोलाएका हुन् ।
त्सका साथै आजको बैठकमा अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछ बताइएको छ । मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा छलफल हुने भएको छ ।