Nepal Jana Khabar
हरेक जनताको खबर
१९ असार २०८२, बिहीबार
ट्रेनडिंग

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि

काठमाडौँ, १७ बैसाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न लामिछाने बालुवाटार पुगेका हुन् ।

लामिछाने नेतृत्वको दलले प्रचण्ड सरकारलाई समर्थन दिएको छ। गरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।

निर्वाचित भएर आएसँगै उनले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.