Nepal Jana Khabar
हरेक जनताको खबर
२१ बैशाख २०८१, शुक्रबार
ट्रेनडिंग

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं, २२ चैत । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको हो ।

केही समयअघि १ लाख १० हजारसम्म पुगेर रेर्कड राखेको थियो । यो रेर्कडलाई समेत तोडेर आज नयाँ रेर्कड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार मात्रै सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

 

यो पनि पढनुस !!

प्रतिक्रिया
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.