Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

बाजुरामा ५ हजार मतान्तरले कांग्रेसका पाण्डे विजयी

काठमाडौं, १८ मंसिर । प्रतिनिधिसभा सदस्य तर्फ बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् ।

आइतबार सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेका हुन् ।

यो पनि पढनुस !!

पाण्डेले ३१ हजार ७८६ मत पाएर निर्वाचित हुँदा थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.