Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८१, बिहीबार

सुत्केरीलाई ५ हजार पोषण भत्ता

सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ ।

यो पनि पढनुस !!

सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.