Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८१, शनिबार

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संबत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

आज जारी सन्देशमा नेपाल विविध भाषा धर्म, संस्कृति र संस्कारले भरिएको चाडपर्वको धनी मुलुक भएकाले यस्ता पर्र्वमा आ–आफ्नै मौलिकतालाई कायम राखेर तिनको जगेर्ना गर्न आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।

यो पनि पढनुस !!

मुख्यमन्त्री राईले पर्वहरु मनाउने क्रममा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै भेटघाट, समाज जोड्ने पुलको रुपमा सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
–––

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.