Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

काठमाडौ तार्केश्वर नगरपालिका लामबगर वडा नम्बर ९ स्थित माहादेव खोलामा आएको बाडीले किनारमा बसोबास गर्ने करिब १५ घर टहरा पूर्ण रुपले डुबानमा परेको छ

COVID-19 ले गर्दा आफ्नो परिवारलाई आर्थिक समस्याले झेलेको थियो अहिले त बाढी ले झनै अस्त बेस्त नै बनायो

काठमाडौ २१ भदौ आईतबार बिहान स्थानिय समय अनुसार ४:३० बजे काठमाडौ तार्केश्वर नगरपालिका लामबगर वडा नम्बर ९ स्थित माहादेव खोलामा आएको बाडीले किनारमा बसोबास गर्ने करिब १५ घर टहरा पूर्ण रुपले डुबानमा परेको छ। साथै अन्न लत्ताकपडा घर भित्रका सम्पूर्ण सामानहरु पानीको बाहाबमा आएको लेदोले पुरिनुका साथै यत्रतत्त्र छरिएका सामानहरु पानीले बगाएको जन आवाजलाई पिडित सम्झना सुनारले बताउनु भएको छ।

धेरै दिन देखि नेपालमा विश्वभर माहामारीको रुप लियको COVID-19 ले गर्दा आफ्नो परिवारलाई आर्थिक समस्याले झेलेको थियो अहिले त बाढीले झनै अस्त बेस्तनै बनाएको यहाँले आफ्नो परिवारलाई सहयोग गरिदिनु हून स्थानिय तहलाई पनि आग्रह गर्नु भएको छ। साथै जन आवाज मिडिया मार्फत सहयोगका लागि सम्पर्क नम्बर दिनुभएको छ। बाडी पिडित सम्झना सुनुवार सम्पर्क नम्बर;९८१८५८४३६९

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.