Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कोभिडको संक्रमण घटेको छैन सचेत रहौ: स्वास्थ्य मन्त्रालय‌

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिम फैलिएको कारण नेपाल सरकार स्वास्थ्य मन्त्रालयले देशको विभिन्न क्षेत्रमा लामो समयसम्म जारी गरेको लकडाउन र निषेधाज्ञाको कारण सरकारी र गैरसरकारी संस्था बन्द भएको थियो। लामो समयदेखि निषेधाज्ञाको कारण बन्द भएको क्षेत्र विरोधका कारण सरकारले खुलेपछि देशको विभिन्न स्थानमा चहलपहल बढेसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आज कोरोनाको संक्रमण अझसम्म पनि नघटेको कारण सबैलाई स्वास्थ्य साबधानी अपनाउन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले गरेको आग्रहलाई सबैले सहर्ष रूपमा स्वीकार गर्नु अति नै आवश्यक देखिन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.