Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

राष्ट्रिय महिला क्रिकेटमा छनोट भएका महिला खेलाडीलाई प्रशिक्षणका लागि बोलाइयो

नेपाल क्रिकेट संघ (क्यानले) महिला टी-टवान्टी विश्वकप अन्तर्गत एशिया क्षेत्रको छनोटको लागि निषेधाज्ञाका कारण लामो समयदेखि बन्द भएको प्रशिक्षण सुरु गर्ने बताएको छ।

यो पनि पढनुस !!

नेपाल क्रिकेट संघ (क्यानले) पहिलो चरणमा छनोट भएका २४ महिला खेलाडीहरुलाई प्रशिक्षणको लागि बोलाएको बताएको छ। पहिलो चरणमा निषेधाज्ञाको कारण लामो समयपछि सञ्चालनमा आएपछि २४ महिला खेलाडीहरू रूबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्द्र वर्मा, रोना थापा, ज्योती पाण्डे, रेवती धामी, लक्ष्मी साउद, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जिसी, कविता जोशी, कविता कुवर, बिन्दु रावल, डल्लि भट्ट, ममता चौधरी, बिनु बुढा मगर, करूणा भण्डारी, सरिता मगर चयन भएका खेलाडीहरु अब क्रिकेट प्रशिक्षणमा सहभागी हुँदैछन्।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.