Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

कोरोना को असर शिक्षा स्वास्थ्य र रोजगारमा

कोरोना माहामारीले देशैभरी विभिन्न क्षेत्रमा ठूलो असर पार्दै आएको छ। साथै जनमानसमा मानसिक तथा दैनिकी जिबनमा समेत असर पारेको देखीन्छ लामो समय सम्म शैक्षिक संस्थाहरू रोजगार तथा स्वास्थ्यमा गम्भीर असर पारेको छ। दिन प्रतिदिन समय सगै सङ्क्रमण दर बढनुका साथै बिभिन्न ठाउँमा निशेधआज्ञा जारी भयको छ।

यो पनि पढनुस !!

अब यसको असर कहिले सम्म हो भन्ने स्वास्थ्यकर्मी देसी जनता सम्म अलमलमा छन। दैनिकी तथ्यांकअनुसार विभिन्न ठाउँमा मृत्यु दर पनि बढेको पाईन्छ। अब हामी ले सजगता अपनाई स्वास्थ्य मापदण्ड पालना गरि यस माहामारी कोभिडलाई कसरी निर्मुल पार्न सकिन्छ यस बिषय लाई सबैले गम्भीर रुपमा लिनु अतिनै आबस्यक छ। लक्ष्मण तिमिल्सिना (सम्वाददाता)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.