Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

हिमाल शर्मा एक जिउँदा शहिद।

काठमाडौँ  निर्वाचन क्षेत्र नं. ६ का नेता हिमाल शर्मा नेपाली बामपन्थी आन्दोलनमा किशोर उमेरदेखि सक्रिय छन्। पञ्चायत काल २०४३ सालमा जेल परेका उनी त्यसयता निरन्तर राजनीतिक संघर्षमा रहेका छन्। २०४८, २०५१, २०६१ र २०६३ सालमा पटक–पटक पक्राउ परेका हिमाल शर्मा करिब १० वर्ष जेल जीवन बिताइसकेका छन्। भैरवनाथ गण शिवपुरी  ब्यारेकमा उनी आँखामा पट्टी बाँधेर र हातखुट्टा बाँधिएको अवस्थामा २७ महिनासम्म जेलमा राखिएका थिए। सयौं यातना भोगेपछि मुक्त भएका हिमाल शर्मा अहिले पनि नेपाली राजनीतिमा संघर्षशील र साहसी व्यक्तित्वको रूपमा परिचित छन्। जनताले उनलाई ‘जिउँदो सहिद’ को उपनाम दिएका छन्। मुख्य किशोर उमेरदेखि सक्रिय बामपन्थी नेता कुल १० वर्ष जेल जीवन बिताए २७ महिनासम्म आँखामा पट्टी बाँधेर र हातखुट्टा बाँधिएको अवस्था भोगेका थिए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.