Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

बागलुङमा निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया पूरा गर्न तीनपटक म्याद थप गरे पनि मागअनुसार आवेदन आउन सकेको छैन।

काठमाडौ  ।  बागलुङमा निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया पूरा गर्न तीनपटक म्याद थप गरे पनि मागअनुसार आवेदन आउन सकेको छैन।   आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ जिल्लामा नेपाल प्रहरीतर्फ १ हजार २९८ र सशस्त्र प्रहरीतर्फ १८९ गरी कुल १ हजार ४८७ जनाको माग थियो। तर हालसम्म नेपाल प्रहरीतर्फ १४८ र सशस्त्र प्रहरीतर्फ ३ गरी जम्मा १५१ जनाले मात्रै आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार, हालसम्म पुरुष ८२३ र महिला २२८ जनाले आवेदन दिएका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.