काठमाडौं भक्तपुर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर सापकोटाले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो। उम्मेदवारी दर्तापछि सापकोटाले जनताको हक–हित, सुशासन र विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
यो पनि पढनुस !!