एकाठमाडौँ – राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजिनामा पेश गरेका छन्। राजिनामापछि राजनीतिक हलचल बढ्ने अनुमान गरिएको छ। यसले पार्टी भित्रको शक्ति सन्तुलन र आगामी रणनीतिमा असर पार्न सक्ने देखिन्छ।
यो पनि पढनुस !!