Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्।

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा पछिल्लो समय अमेरिका भ्रमणलाई लिएर उत्पन्न विवादसँग जोडेर हेरिएको छ। भ्रमणको उद्देश्य र प्रक्रिया स्पष्ट नभएको भन्दै विभिन्न पक्षबाट प्रश्न उठेपछि विवाद चर्किएको थियो। राजीनामाबारे सरकार वा सम्बन्धित मन्त्रालयबाट औपचारिक धारणा आउन बाँकी छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.