Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

५२ करोड घुसमा कांग्रेसको आधिकारिकता लिएको खुलासा।

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रबार पत्रकार सम्मेलनमार्फत दावी गरेका छन् कि गगन थापाले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ घुस खुवाएर नेपाली कांग्रेसको आधिकारिकता लिएका हुन्। दुर्गा प्रसाईंले यसका प्रमाणस्वरूप पैसाले भरिएको भिडियो फुटेजसमेत देखाएका छन्। उनले भने, “यस डिलमा रकम र प्रक्रियाका स्पष्ट प्रमाणहरू छन्।” उक्त दावी निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको आधिकारिकता दिने निर्णय गरेको केही समयपछि सार्वजनिक भएको हो। आयोग वा सम्बन्धित निकायले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.