काठमाडौं – रास्वपा वरिष्ठ नेता बालेन शाहले हालसम्म राजीनामा बुझाउन होल्ड राखेका छन्। केही निकट स्रोतहरूले आजै उनले राजीनामा बुझाउने तयारी गरेको जानकारी दिए पनि अन्तिम समयमा उनले रोक लगाएका छन्। पार्टी स्रोतका अनुसार, उम्मेदवारी दर्ता भएपछि पद स्वतः खारेज हुने व्यवस्था रहेकाले बालेनले राजीनामा होल्ड गर्नुपरेको हो। बालेनका निकट एक नेताले भने, “राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्न सकिँदैन, त्यसैले अन्तिम समयसम्म होल्ड गरिएको हो। कांग्रेस सर्वोच्च अदालत पुगेको छ, भोलि चुनाव सर्न सक्छ वा अन्य अनिश्चितता रहन सक्छ, त्यसैले निर्णय यही कारणले गरिएको हो।”
यो पनि पढनुस !!