Nepal Jana Khabar
हरेक जनताको खबर
१९ मंसिर २०८२, बिहीबार

सरकारमाथि भ्रष्टाचार र कुशासनको आरोप लगाउदै जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, ८ मंसिर। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो ।

यो पनि पढनुस !!

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार (मंसिर ८) जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.