Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

बाबुराम भट्टराई र जनार्दन शर्मासँग मिलेर जानेबारे छलफल भएको छ |

बाबुराम भट्टराई र जनार्दन शर्मासँग मिलेर जानेबारे छलफल भएको छः मनिष झा
सुशासनका लागि काम गर्ने विषयमा छलफल भएको छ। यसका लागि गठबन्धन बनाउने कि, सँगै निर्वाचनमा जाने कि, एक अर्कालाई सघाउने कि, एक अर्कालाई डिस्टर्व नगर्ने पो हो कि, सबै मोडालिटीमा छलफल भयो
सँगै जाऔं भन्ने सवालमा पनि नेतृत्वको परिषद बनाऔं भन्ने, मधेसवादी दलहरुले ६ जनाको अध्यक्ष मण्डल बनाए झैं बनाउने कि भन्ने प्रस्तावहरुमा पनि छलफल भएका छन्। एक जनालाई सबैले मान्न तयार छौं भन्ने पनि विषय हुनसक्छ। यसमा छलफलमात्रै भइराखेको छ।’
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.