Nepal Jana Khabar
हरेक जनताको खबर
२० कार्तिक २०८२, बुधबार

दुर्गा प्रसाइ लाई भारतले दियो चेतावनी|

प्रसाइलाई नेपालको भुमी मा कुनै राजनिती नगर्न चेतावनी दियको छ|

दुर्गा प्रसाइ लाई भारतले दियो चेतावनी रित्तोहात लियर नेपाल फर्कने प्रसाइ को तयारी मेडिकल बेबसाई दुर्गा प्रसाई लाई भारतले ठुलो चेतावनी दियको छ| क्यान्सर उपचार को फलअब बाहानाम बनायर दिल्ली पुगेका प्रसाइ लाई भारतले चेतावनी दियको छ| भारत जानभन्दा अगाडी प्रसाइले आफ्नो भारत भ्रमण लाई भारतीय नेताहरु संग भेटघाट गरी नेपालको राजसंस्था द्वारा हिन्दु पुनरस्थापना को नैतिक समर्थन जुटाउने उहाले बतायका थिय |तर भारतले भने प्रसाइलाई नेपालको भुमी मा कुनै राजनिती नगर्न चेतावनी दियको छ|

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.