Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

ललितपुरको हरिसिद्धि प्रहरी कार्यालयमा आगजनी गरी हतियार लुटेको अभियोगमा पक्राउ परेका २६ वर्षीय दीपक राईमाथि प्रहरीले मुद्दा दर्ता गरेको छ।

ललितपुरको हरिसिद्धि प्रहरी कार्यालयमा आगजनी गरी हतियार लुटेको अभियोगमा पक्राउ परेका २६ वर्षीय दीपक राईमाथि प्रहरीले मुद्दा दर्ता गरेको छ।
राईमाथि प्रहरी भवनको रु. ७६ लाख, पल्सर मोटरसाइकलको रु. २ लाख १० हजार, मोबाइल सेटहरूको रु. २ लाख ८० हजार र प्रहरी पोशाकको रु. ८ लाख ५२ हजार गरी कूल रु. ८९ लाख ४२ हजार बराबरको बिगो कायम गरिएको छ।
अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
राज्यका सुरक्षा निकायमाथि आक्रमण गर्ने अपराधीमाथि कारबाही अघि बढाएको प्रहरीको यो कदम सराहनीय छ।
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.