राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन्। आसन्न निर्वाचनलगायत विषयमा छलफल गर्न शुक्रबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यो पनि पढनुस !! Genz 2.0 हालका समस्या समाधानको सूत्र सहित प्रधानमन्त्रीसँग… कार्तिक १३ २०८२ बुधबार १२:०६ पोखरा अस्पतालब्रेकिङ्ग समाचार