Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

नेपाल प्रहरीको आबश्यकता कति हुन्छ।

नेपाल प्रहरीको आबश्यकता कति हुन्छ भन्ने कुरा भर्खरै नेपाली जनताले बुझ्दैछन् । भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनमा कयौ प्रहरी बिट र चौकी जलाईयो प्रहरीको रेडियो सेट,युनिफर्म र हात हतियार लुटे ।आन्दोलनकारीहरूले बर्दीलाई जथाभाबी लगाए ।बर्दीको अपमान गर्नुको साथै प्रहरीको आत्मबललाई निस्तेज पार्ने काम गरे । त्यसको परीणाम आज प्रहरीले बिगतमा झै सेवा दिन सक्ने अबस्था छैन जसको कारण आज टोल समाज र देश भरी नै चोरी,लुटपाट, हत्या हिंसा जस्ता जघन्य अपराधहरू बढी रहेको छ । जनता रातमा आनन्दले निदाउने सक्ने अबस्था छैन। राष्ट्र र जनता सेवक प्रहरीहरू बिना यो समाजमा अमनचयन हुने कुरै भएन । त्यसैले नेपाली जनताले बेलैमा बुझौ भन्छन स्थानिय।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.