Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सरकारको नियमित खोप तालिका

काठमाडौं, १० माघ । माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई अभियानमार्फत सरकारले पाठेघरको क्यान्सरविरुद्धको नियमित खोप दिइँदैछ। क्यान्सरविरुद्धको खोप सरकारको नियमित खोप तालिकामा समावेश गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.