Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

शिक्षामा नवसिर्जना मेला

अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना गर्दैछ

अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना गर्दैछ । यही मङ्सिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन अभ्यासबारे छलफल गर्र्नेछन् ।

यो पनि पढनुस !!

एसईई आजदेखि सुरु, कति छन् परीक्षार्थी ?

विद्यालयको कक्षाकोठा रुपान्तरणका लागि सङ्गीत, विद्यार्थीका विविध आवश्यकताको सम्बोधन, सिकाइका साधनको रुपमा पठन र लेखन, विद्यार्थीका जिज्ञासाको प्रोत्साहन र कक्षाकोठाको सान्दर्भिकताजस्ता विषयमा छलफल पनि गराइने दूतावासले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.