Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

संखुवासभामा ६ व्यक्तिको हत्या

प्रहरीलाई जानकारी दिएपछि प्रहरी घटनास्थलतर्फ जाँदै

काठमाडौँ २१ भदौ संखुवासभा जिल्लाको मादी गाउँपालिकामा ६ जना व्यक्तिको हत्या भएको छ।मादी गाउँपालिका उम्लिङ स्थानमा ६ जना मृत व्यक्ति फेला परेपछि त्यहाँका स्थानीयले धारिलो हतियारको प्रयोग गरी घटना घटाएको भन्दै प्रहरीलाई जानकारी दिएपछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको चैनपुर ईलाका प्रहरी निरीक्षक योगराज खतिवडाले बताएका छन्। घटनाको बारेमा पुर्न छानविन नभएको कारण थप विवरण आउन बाँकीनै रहेको प्रहरीले जनाएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.