Nepal Jana Khabar
हरेक जनताको खबर
५ श्रावण २०८३, मंगलवार

काठमाडौंको फोहोर सही रुपले व्यवस्थापन हुन सकेन

११ दिनदेखि काठमाडौंको फोहोर उठ्न सकेन

केही दिनअघिदेखि काठमाडौंका चोकमा फालिएको फोहोरहरूलाई काठमाडौँ महानगरपालिकाले उठाएर सहि तरिकाले ब्यबस्थापना नगर्नुले काठमाडौँ सडकको चोकको दुरवस्था छ।
काठमाडौंका बिभिन्न क्षेत्रमा फालिएका फोहोर व्यवस्थापन हुन नसक्नुले काठमाडौ महानगरपालिमा बसोबास गर्ने व्यक्तिहरु फोहोरको गन्धको कारण दैनिक रुपमा आवतजावत गर्दा समस्या निम्तिएको हो।
काठमाडौंको फोहोर बानेश्वर डाँडा स्थित डम्पिङ साईट पुग्न कठिन भएकाले ११ दिनदेखि काठमाडौंको फोहोर उठ्न सकेको अवस्था नभएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
काठमाडौंका फोहोरहरु बानेश्वर डाँडा स्थित डम्पिङ साईट पुग्न कठिन भएकाले यस समस्याको समाधान गर्ने विषयमा काठमाडौ महानगरपालिका स्थानीय सरकारले फोहोर व्यवस्थापनको सन्दर्भमा ध्यान दिएर अघि बढ्नु अति नै आवश्यक देखिन्छ।प्रकाश कपाली (सह-सम्पादक)

यो पनि पढनुस !!
काठमाडौंको फोहोर सही रुपले व्यवस्थापन हुन सकेन।
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.