भदौ जेनजी आन्दोलन पछि काठमाडौं लगायत बिभिन्न ठाउमा केही समुहले बाटो चोक गल्ली मा कानुनले ब्रजित गरेका क्रियाकलाप भईरहेको छ जुवा तास झन्डीबुर्जा जस्ता खेलाउने र बिभिन्न जिल्ला बाट काम बिसेस ले आउने लाई लछित गरी उनीहरु लाई ललाइ फकारी जुवाडेहरु को समुहले सर्बसाधारण हरु लाई लुटेका छन| |
यो पनि पढनुस !!