Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

मौसम पूर्वानुमान् महाशाखाले गएराति विशेष बुलेटिन निकालेर असोज १७ गते देखि अतिभारी बर्षाको संभावना रहेको जनाएको छ ।

शुक्रवारदेखि  मौसम पूर्वानुमान् महाशाखाले गएराति विशेष बुलेटिन निकालेर असोज १७ गते देखि अतिभारी बर्षाको संभावना रहेको जनाएको छ । मौसमबिद् उज्जवल उपाध्यायले फेसबुकमा लेख्दै आउँदो शनिवार र आइतवारका लागि तय भएका सबै लामो दुरीका यात्रा स्थगीत गरी सुरक्षित बस्न आव्हान गरेका छन् । मौसम पूर्वानुमान् महाशाखाले पनि असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.