Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

राष्ट्रीय अभियन्ता रिमाल ले जनता को एजेन्डा स्थापित गराउछु भन्दै उर्लिय |

काठमाडौं , ८ मंसिर | स्वतन्त्र राष्ट्रबादी का राष्ट्रीय युवा अभियन्ता बिष्णु रिमाल ले देश र जनता को मुलभुत रुपमा रहेका एजेन्डा सिमा सुरक्षा , भष्टचार, शुसासन ,बैदिक सनातनी धर्म सापेक्षित अभियान लाई कुनै पनी मुल्यमा आफुले जनता माझ स्थापीत गरेरै छाडने बताउनु भयो | उहाँ ATF बार्ता समिती को केन्द्वीय संयोजक पनी हुनुहुन्छ |

प्रतिक्रिया

Your email address will not be published.