Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

आज भाइटिका : उत्तम साइत बिहान ११:३७ बजे

काठमाडौँ, १० कात्तिक। आज तिहारको अन्तिम दिन भाइतिहार मनाउँदैछ । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको समितिको भनाइ छ ।

यो पनि पढनुस !!

दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइतिहार मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.