Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

श्रीलंकाद्वारा पहिलो टेस्टमा वेस्ट इन्डिजलाई १८७ रनले पराजित

श्रीलंकाले बिहीबार गाले अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो क्रिकेट टेस्टमा वेस्ट इन्डिजलाई १८७ रनले पराजित गरेको छ

आयोजक श्रीलंकाले बिहीबार गाले अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो क्रिकेट टेस्टमा वेस्ट इन्डिजलाई १८७ रनले पराजित गरेको छ।
३४८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज अन्तिम दिन चिया ब्रेकअघि १६० रनमा आउट भएको थियो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.