Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी

आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले बताएको छ

सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवनहरू जलाइएका छन् ।
प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको बताइएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.