Nepal Jana Khabar
हरेक जनताको खबर
२८ फाल्गुन २०८१, बुधबार
ट्रेनडिंग

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा निधन

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको छ

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो ।
पूर्व सेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.