Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

काठमाडौ तार्केश्वर नगरपालिका को सबै वडामा नेकपा माअेावादी केन्द्र को सर्वसम्मत नेतृत्व चयन नामावली सहित

कुन वडामा कसको नेतृत्व

नेकपा (माअेावादी केन्द्र ) ले काठमाडौको तार्केश्वर नगरपालिको सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ माअेावादी केन्द्रले शनिवार नगरका ११ वटै वडामा सम्मेलन सम्पन्न गरेको छ ।
नगरपालिकाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको काठमाडौ जिल्ला समन्वय समिति सदस्य तथा तार्केश्वर सह इन्चार्ज बिना रानाले जानकारी दिईन ।
कुन वडामा कसको नेतृत्व

(नामावली सहित)

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

१) राजन बिडारी
२) राम लामा
३ ) ठाकुर धिताल
४) गुमान सिंह के सी
५) अनिल दाहाल
६) गायक डगोल
७ ) जगन्नाथ राजबाहक
८ ) हरि अधिकारी
९ ) मदन कुमार अधिकारी
१० ) राम प्रसाद पन्त
११ ) लोक बहादुर ढुगेल

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.