काठमाडौ प्रेस सेन्टर नेपालको तार्केश्वर नगरपालिका स्तरीय प्रथम नगर अधिबेशन कात्तिक २७ गते शनिबार हुने भयको छ ा भेला तार्केश्वर वडा न ११ नेपालटारको अेापेरा हाउस एन आर कलेजसगै दिनको २ बजे हुनेछ ा भेलाले नयां कार्यसमिती चयन गर्ने प्रेस सेन्टर नेपाल काठमाडौ सम्योजक सागर पन्तले नेपाल जन खबर लाई जानकारी दिनुभयो ा
यो पनि पढनुस !!