Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

योङ कम्युनिष्ट लिग नेपाल ycl तार्केश्वर नगर कमिटी द्वारा माक्र्स वितरण

योङ कम्युनिस्ट लिग नेपाल तार्केश्वर नगरले आज शेषमती बाट सुरु गरेको माक्स वितरण तथा जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ

योङ कम्युनिस्ट लिग नेपाल तार्केश्वर नगरले आज शेषमती बाट सुरु गरेको माक्स वितरण तथा जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ शेषमती नेपालटार हुँदै शुभकामना चोक सम्म घर दैलो तथा सडक मा माक्स वितरण गरि सर्बसाधरणहरुको स्वास्थयमा टोवा पुग्ने y c l नेपालका तार्केश्वर नगर कमिटी का अध्यक्ष शंखर अधिकारी साथै सह सचिब दिपक पाठकले जानकारी दिनु भयको छ, साथै आगामी दिनहरुमा विभिन्न कार्यक्रम राखी जनचेतना मुलक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व मुलक गतिबिधि राख्ने जनाउनु भयको छ साथै नजिकि रहेको बिजया दशमी दिपावली छड को पनि सम्पूर्ण नगर बासीमा शुभकामना दिनुभएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.