झोर बैरेश्वर बाट टोखा तर्फ आईरहेको बा ६० प ६१८४ नम्बरको स्कुटर लाई टोखा बाट झोर तर्फ तिर गयको बाईकको नाम नम्बर नखुलेको यक आपस मा ठोकिदा स्कुटर सबार दुबै जना युवाको घटना स्थलमानै मृत्यु भयको सोही ठाउका स्थानीय ले बतायकाछन साथै मिर्तक को तत्काल नाम ठेगाना नखुलेको र
प्रहरी ले घटना स्थल मा पुगी दुबै जना लाई प्रहरी को गाडीमा तत्काल टिचिङ हस्पिटल लगेको छ साथै फरार बाईक बारे घटना लाई देखेका आई भिट्नेस सग सोधपुस गरि अनुसन्धान सुरु गर्ने भयको छ ।