काठमाडौँ १ असोज-तीन जना चिनियाँ अन्तरिक्ष यात्री नी हाईसेन,लिउ बोभिङ र तान होङबो रहेको अन्तरिक्ष यान बिहीबार अन्तरिक्ष इतिहासबाट छुटेपछि गोबी मरुभूमिमा अवतरण गरेको प्यारासुटको फुटेज प्रसारण गरी यानको सफल अवतरण भएको चिनियाँ राष्ट्रिय टेलिभिजन (सिसिटिभी)ले रोन्जाउ १२ यान शुक्रबार १:३० बजे अवतरण गरेको राष्ट्रिय अन्तराष्ट्रिय टेलिभिजनबाट प्रसारण गरेका छन्। चिनियाँ अन्तरिक्ष यात्रीको अन्तरिक्ष भ्रमण ९० दिनको अवधिपछि पृथ्वीमा फर्किएसँगै शुक्रबारदेखि सकिएको छ।
ट्रेनडिंग