Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

आज संसदको दुवै सदनको बैठक बस्दै

काठमाडौं २३ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै भदौ २३ गते तोकिएको संसदको दुवै सदनको बैठक आज बस्दैछ। संसदको दुवै सदनमा बजेट सहितको १५ अध्यादेशको विषयमा छलफल हुनेछ। त्यसको साथसाथै एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल र बहस जारी रहनेछ। संसद अधिवेशनको पहिलो दिन आज बजेटसहितको १५ अध्यादेशको विषयमा छलफल र बहस हुने संघीय संसदको सचिवालयले जनाएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.